एभरेष्ट बैंकको मोरङ्गमा नयाँ एक्सटेन्सन काउन्टर


एभरेष्ट बैंकले मोरङ्गको बिराटचोकमा आफ्नोे नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ।

एक कार्यक्रमका बिच उक्त काउन्टरको उद्घाटन सुन्दर हरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल, एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सोमेस्वर सेठले संयुक्त रुपमा गरेका थिए।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.