नक्सालमा महिन्द्राको शोरुम खुल्यो


नेपाल अधिराज्यभर महिन्द्राका गाडी तथा ट्याक्टर बिक्री गर्दै आएको अग्नि इन्कर्पोरेटेडले नक्सालमा आफ्नो शोरुम संचालनमा ल्याएको छ।

शोरुमको अरबिन्द म्याठु र उर सन्जय जादवले संयूक्त रुपमा उद्घाटन गरे। ग्राहकहरुलाई सहज एवं सुलभ सेवा दिने उद्देश्यले नक्साल स्थित शोरुममा पिक अप गाडिमात्र राखिएको कम्पनीले जनाएको छ।

अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको सेवा नेपालमा सञ्चालन गर्दै आएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.