टाटा मोटर्सको नयाँ शोरुम अब भैरहवामा


सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटा पेसेन्जर भेहिकलहरुको लागि भैरहवामा नयाँ शोरुम संचालनमा ल्याएको छ। बुद्धम अटोमार्ट नामक उक्त शोरुमले टाटाका विभिन्न मोडेलका कारहरुको विक्री वितरण गर्नेछ।

यो शोरुमले थ्रिएस अर्थात सेल्स, सर्भिस र स्पेयर पार्टसको सम्पुर्ण काम गर्ने बताइएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.