महिन्द्रा ‘टु व्हीलरको’ बिक्रेता सम्मेलन सम्पन्न


महिन्द्रा टु व्हीलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप अन्तर्गत अग्नी मोटो इन्कले डिलर मिट आयोजना गरेको छ । साउन १५ गते सुरु भएर आज सम्पन्न भएको डिलर मिटमा नेपालभरका महिन्द्रा बाइकका बिक्रेताहरुको उपस्थति रहेको थियो ।

पोखराको सांग्रिला होटेलमा भएको उक्त तीन दिने सम्मेलन ब्रान्डको बिकासको लागि अहिलेसम्म भएका उपलब्धिहरु माथि मुल्यांकन र आगामी बर्षका लागि अपनाउनुपर्ने रणनीति अनि अवसर र सम्भाव्यताका बारेमा छलफल गरिएको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.