महिन्द्रा टु ह्वीलरको नयाँ वर्ष योजना सार्वजनिक


नेपालको लागि महिन्द्रा टु ह्वीलरको आधिकारिक विक्रेता अग्निमोटो इन्कले नयाँ वर्षको उपलक्ष्यमा “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना प्रस्तुत गरेको छ ।

यस योजना अन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्त हुने कुपन स्क्राच गरी कुपनमा देखिएको ५ देखि १०० सम्मको अंकलाई २०७५ ले गुणन गर्दा हुन आउने नतिजा बराबरको रकम छुट हुने महिन्द्राले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.