टिभिएसको नयाँ स्कुटर


टिभिएसले नयाँ स्कुटर बजारमा ल्याउने तयारी गरेको छ।

यसको सम्पुर्ण तयारी लगभग पुरा भइसकेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

टिभिएसले नयाँ स्कुटर ड्याज बजारमा ल्याउन लागेको हो।

१ सय १० सिसिको यस स्कुटर २०१६ मा नै टिभिएसले अटो एक्पो शोमा ल्याउने बताएको थियो तर विभिन्न कारणले यसले ल्याउन सकेको थिएन ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.