तपाइँ अध्ययनका लागि साइप्रस जाँदै हुनुहुन्छ?
यदि, जाँदै हुनुहुन्छ भने त्यहाँ सात वटा विश्वविद्यालयहरू मात्रै सुरक्षित रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सात वटा विश्वविद्यालयमात्रै अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्न उपयुक्त नरहेको र अन्य कुनैपनि कलेज तथा युनिभर्सिटी उपयुक्त नरहेको पाइएको मन्त्रालयले जनाएको हो।
अब मन्त्रालयले ती सात युनिभर्सिटीमा मात्रै एनओसी जारी गर्ने पनि उल्लेख गरेको छ।
यी हुन् सुरक्षित सात युनिभर्सिटी :
