काठमाडौं उपत्यकामा रहेको चोभार डाँडा र मन्जुश्री पार्क यहाँ रहेको नजिकैको पर्यटकीय स्थल हो।
यहाँ नेपालकै पहिलो हिमाल सिमेन्ट कारखाना खुलेको थियो। अहिले कारखाना बन्द भएर त्यही स्थानमा सुख्खा बन्दरगाह निर्माण भई सञ्चालना आएको छ।
यहाँको मन्जुश्री पार्क, चोभार गल्छी, नेपालाको पहिलो पुरातात्विक झोलुङ्गे पुल, जलविनायक मन्दिर परिसर छोटो समयमा घुमफिरको लागि प्रख्यात छ।
यस्तै यहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ।
तस्बिरहरू:
-1722061544.jpg)
-1722061544.jpg)
-1722061543.jpg)
-1722061543.jpg)
-1722061543.jpg)
-1722061542.jpg)
-1722061542.jpg)
-1722061542.jpg)
-1722061542.jpg)
-1722061541.jpg)
-1722061541.jpg)
-1722061541.jpg)
-1722061541.jpg)