‘संसदीय पत्रकारिता: अवधारणा र अभ्यास’ किताब विमोचन भएको छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त किताबको विमोचन गरेका हुन्।
संसदीय मामिला पत्रकार समाजले संसद सहयोग परियोजना (युएनडिपी) सँग सहकार्य गर्दै उक्त किताब प्रकाशन गरेको हो।
१३ जना पत्रकारको समूहले लेखनमा सहयोग पुर्याएका छन्। यसको संयोजन जयसिंह महरा, तस्बिर संयोजन अमुल थापा र सम्पादकहरू नारायण काफ्ले र मनोज सत्याल छन्।
तस्बिरहरू: (नेपाल फोटो लाइब्रेरी)
-1734331740.jpeg)
-1734331738.jpeg)
-1734331739.jpeg)
-1734331739.jpeg)
-1734331739.jpeg)
-1734331738.jpeg)
-1734331738.jpeg)