दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीमा झरेको पहिरो। यो पहिरोका कारण दाङ-सल्यान सडक खण्ड अवरुद्ध छ । तस्बिर: सामाजिक सञ्जाल ।समाज
पहिरोका कारण दाङदेखि पहाडी जिल्लाहरूको यातायात ठप्प 
सेतोपाटी संवाददाताशनिबार, असोज १२, २०८१