नेपालले २१ मिनेटमा खायो गोल, डिफेन्डर तुर्सनोभले गरे गोल


उज्वेकिस्तानले नेपालविरुद्ध एएफसी युथ–२३ च्याम्पियनसिपको छनोटअन्तर्गत दोस्रो खेलमा सुरुवाती अग्रता लिएको छ।

२० मिनेटसम्म उज्वेकिस्तानलाई गोल गर्नबाट रोकेको नेपालले २१ औं मिनेटमा गोल खाएको छ। उज्वेकका लागि तुर्सुनोभ दोस्तोनभेकले गोल गरेका छन्। उनले मिडफिल्डर सिदिकोभ जाभोखिरको पासमा डिबक्स भित्र हेडिङ गोल गरेका थिए।

उज्वेकले पाएको कर्नर किकको सदूपयोग गर्ने क्रममा डिफेन्डर तुर्सुनोभले गोल गरेका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.