मलेसियाले २८ ओभरमा ७६ रन बनाउदै ६ विकेट गुमायो


नेपाली कप्तान सन्दीप लामिछानेले ३ ओभरमा ४ विकेट झारेपछि मलेसियाले २८ ओभरमा ७६ रन बनाउदै ६ विकेट गुमाएको छ।
नेपालका लागि सन्दीपबाहेक रिजन ढकाल र सहाब आलमले १–१ विकेट लिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.