उडबल टोली इन्डोनेसियातर्फ

उडबल टोली इन्डोनेसियातर्फ




प्रथम उडबल बिच विश्व कपमा सहभागी हुने २ सदस्यीय उडबल खेलाडी टोली सोमबार इन्डोनेसियाको विन्तान प्रस्थान गरेका छन्।
अगष्ट ९ देखि १४ तारिखसम्म हुने विश्व कपमा थमसन भुसाल र हरिओम मकाजुले प्रतिस्पर्धा गर्नेछन्। उनीहरुलाई नेपाल उडबल संघका कार्यवाहक अध्यक्ष पूर्णसिं बोहराले बिदाइ गरे।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.