एशियन बक्सिङमा ओम भुटानी खेलाडीबाट पराजित

एशियन बक्सिङमा ओम भुटानी खेलाडीबाट पराजित


एसियन जुनियर बक्सिङ च्याम्पियनसिपमा युवा बक्सर ओम परियार पराजित भएका छन्। फिलिपिन्सको पुर्तो प्रिन्सेसा शहरमा बुधवार भएको ४९ केजी तौल समूहको प्रतिस्पधात्मक खेलमा नेपालका ओम भुटानका वाङ चुक टान्डिनसँग अंकका आधारमा पराजित भएका छन्।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.