तस्बिरमा हेर्नुहोस् सामुहिक कुमारी पूजा


बसन्तपुरमा सोमबार सामुहिक कुमारी पूजा गरिएको छ। काठमाडौंको वसन्तपुरमा १ सय ८ जना कुमारीहरुको सामुहिक पूजा गरिएको हो। नेवार समुदायको परम्परामा कुमारी पुजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। जीवित देवी कुमारीहरुलाई राष्ट्ररक्षकका रुपमा लिने गरिन्छ। पूजा कार्यक्रम कुमारी पूजा सेवा समिति भक्त जनपरिवारको आयोजनामा गरिएको हो।

हेर्नुहोस् तस्बिरमा

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.