जलमग्न ललितपुरको महपाल सडक (फाेटाेफिचर)


अाइतबार परेको पानीले ललितपुरको महपाल सडक केहीबेर जलमग्न भयो। सडकमा पानी जमेपछि पैदल यात्रु,  सवारी चालक र स्थानीय व्यापारीलाई असहज भएको थियो।   ढल निकासको राम्रो व्यवस्था नभएको र ठाउँ ठाउँमा फोहोर थुप्रिएर पानीको निकास नहुँदा यो सडक अलि ठुलो पानी पर्दा जलमग्न हुने गरेको स्थानीय बताउँछन्।

हेर्नुस् केही तस्बिरहरू:

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.