सिनामंगलमा ट्यांकरको ठक्करबाट महिलाको मृत्यु

सिनामंगलमा ट्यांकरको ठक्करबाट महिलाको मृत्यु




काठमाडौं सिनामंगलमा ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

विहीबार विहान ९ बजेतिर ना ३ ख ८८५४ नम्बरको इन्धन बोक्ने ट्यांकरको ठक्करबाट मकवानपुर घर भए हाल काठमाडौं बस्ने ३८ वर्षीया मिरा भुजेलको मृत्यु भएको हो।

ट्यांकर र चालक गौशाला प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.