राजधानीकै सडकमा गुड्न सवारीलाई सास्ती!

राजधानीकै सडकमा गुड्न सवारीलाई सास्ती!


बागमती करिडोर अन्तर्गत टेकुको कालोपुल क्षेत्रमा वर्षातको पानी जमेर सवारी आवगमनमै बाधा पुर्‍याएको छ।

टेकु-ललितपुर जोड्ने कालोपुल नजिकैको बागमति करिडोरमा आइतबार दुई पाङ्ग्रे सवारी र चार पाङ्ग्रे सवारी हिड्दा आधा डुबेको देखिन्छ। आइतबार पानी नपर्दा त यस्तो छ भने पानी परेको बेला यो बाटो भएर कसरी सवारी आवागमन होला?

हेर्नुहोस् सवारीलाई सास्ती फोटोफिचरमा

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.