ठमेलको होटल अगाडिबाट भेटियो खाली म्याग्जिन

ठमेलको होटल अगाडिबाट भेटियो खाली म्याग्जिन


ठमेलको एक होटल अगाडि म्याग्जिन भेटिएको छ।

महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल पिङक प्यालेस होटेल अगाडी सडक छेउबाट बेवारिसे अवस्थामा म्याग्जिन बरामद गरेको हो ।

होममेड पेस्तोलमा लाग्ने १ थान खाली म्याग्जिन बरामद भएपछि प्रहरीले त्यस क्षेत्रमा कसैले हतियार राखेको हुनसक्ने आंशकामा निगरानी बढाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.