माछा मार्न गएका युवक कोशीमा बेपत्ता

माछा मार्न गएका युवक कोशीमा बेपत्ता


माछा मार्न गएका सप्तरी, हनुमानगर कंकालनी नगरपालिका–१४ का १६ वर्षीय ललन मण्डल तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा बेपता भएका छन् ।

माछा मार्ने क्रममा कोशीले बगाउँदा बेपत्ता मण्डलको इप्रका हनुमानगर र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.