एयर इन्डिया विमान दुर्घटनामा क्याप्टेन 'शंकाको घेरामा'

इन्धन स्विच क्याप्टेनले बन्द गरेको भन्दै फौजदारी अनुसन्धान हुनुपर्ने अमेरिकी अधिकारीको जिकिर