काठमाडौं महानगरपलिकाले आयोजना गरेको सीप मेला- २०८२ जारी छ।
करिब २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्यका साथ गत जेठ ७ गतेदेखि टुँडिखेलमा मेला आयोजना गरिएको हो।
सीप मेलामा शारीरिक रूपमा फरक क्षमता भएका युवाहरूको समेत सहभागिता छ।
काठमाडौं महानगरका अनुसार मेलाले देशमा सीप नहुँदा बेरोजगार भएका ठूलो युवा संख्यालाई दक्ष बनाउने र स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यका साथ दोस्रो संस्करणको मेला आयोजना गरेको बताएको छ।
तस्बिरहरू:
-1749196642.jpg)
-1749196641.jpg)
-1749196641.jpg)
-1749196638.jpg)
-1749196639.jpg)
-1749196640.jpg)
-1749196640.jpg)
-1749196638.jpg)
-1749196637.jpg)
-1749196635.jpg)
-1749196636.jpg)
-1749196631.jpg)
-1749196635.jpg)
-1749196634.jpg)
-1749196634.jpg)