नागढुंगा–नौबिसे सडकखण्डमा पूर्ण रुपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको छ।
आज १० गतेबाट २५ गतेसम्म बिहानको १०:३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको हो।
नागढुंगा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेको लागि सडक बन्द गर्नु परेको आयोजनाले बताएको छ।
सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि धार्के सीतापाइलाको सडक प्रयोग गर्न र ठूला सवारीका लागि टोखा छहरे सडक प्रयोग गर्न आयोजना अनुरोध समेत गरेको छ ।
काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ।
साढे ४ घन्टापछि सडक खुलेपछि नागढुंगा र थानकोट क्षेत्रमा क्षेत्रमा सवारी साधनको लर्को देखिएको थियो।
हेर्नुस् तस्बिरहरू
-ink-1748094416.jpeg)
-ink-1748094416.jpeg)
-ink-1748094414.jpeg)
-ink-1748094414.jpeg)
-ink-1748094413.jpeg)
-ink-1748094413.jpeg)
-ink-1748094412.jpeg)
-ink-1748094412.jpeg)
-ink-1748094412.jpeg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।