सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालतको फैसलाको विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।
बुधबार काठमाडौंको माइतीघर मण्डलमा युवाहरूले प्रदर्शन गरेका हुन्।
उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ।
अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको थियो। जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरेको थियो।
उक्त फैसलाविरूद्ध बुधबार माइतीघरमा प्रदर्शन भएको हो।
तस्बिरहरूः
-ink-1746005257.jpeg)
-ink-1746005257.jpeg)
-ink-1746005257.jpeg)
-ink-1746005256.jpeg)
-ink-1746005255.jpeg)
-ink-1746005255.jpeg)
-ink-1746005255.jpeg)
-ink-1746005254.jpeg)
-ink-1746005254.jpeg)
-ink-1746005254.jpeg)
-ink-1746005254.jpeg)
-ink-1746005253.jpeg)