१२ औं संस्करणको इन्टरनेसनल ट्याटु कन्भेन्सन सुरू भएको छ।
शुक्रबारदेखि सुरू भएको ट्याटु कन्भेन्सन आइतबार समापन हुँदैछ।
सम्मेलन अवधिभर सयौँ जनाले शरीरका विभिन्न अंगमा ट्याटु खोपाएका छन्। पछिल्लो समय युवापुस्तामा ट्याटु मोह बढ्दो छ।
ट्याटु कन्भेन्सनमा नेपाल लगायत अमेरिका, अस्ट्रेलिया, बेलायत, स्वीडेन, स्पेन, मेक्सिको, इन्डोनेसिया, क्यानडा, जापान,थाइल्याण्ड लगायत देशका टाटु आर्टिस्टहरूको सहभागिता छ।
तस्बिरहरू:
-1744458288.jpg)
-1744458290.jpg)
-1744458291.jpg)
-1744458290.jpg)
-1744458290.jpg)
-1744458289.jpg)
-1744458289.jpg)
-1744458288.jpg)
-1744458288.jpg)
-1744458287.jpg)
-1744458287.jpg)
-1744458287.jpg)
-1744458287.jpg)
-1744458286.jpg)
-1744458286.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी