विभिन्न १७ निजी मेडिकल कलेजका आवासीय चिकित्सक आन्दोलित भएका छन्।
आवासीय चिकित्सकहरूमाथिको श्रम शोषण बन्द गर्नुपर्ने सहितका माग राखी आइतबार उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएका हुन्।
उनीहरूले ‘आवासीय चिकित्सकहरूमाथिको श्रम शोषण बन्द गर’, ‘आयोगको निर्णय नमान्ने मेडिकल कलेजको बीमा कार्यक्रम रद्द गर’, ‘पूर्वप्रकाशित पिजी सिटसहित म्याचिङ गर’, ‘स्वास्थ्य–शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर’ लगायतका नारा लेखिएका पम्पलेटसहित धर्ना दिएका हुन्।
तस्बिरहरू:
-1743933049.jpg)
-1743933048.jpg)
-1743933047.jpg)
-1743933045.jpg)
-1743933046.jpg)
-1743933047.jpg)
-1743933045.jpg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी