सेतो मच्छिन्द्रनाथ रथ निर्माण तीन धारा पाठशाला अगाडि सुरू भएको छ।
आउँदो शनिबार चैते दसैंदेखि सुरू हुन लागेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को रथ यात्रा को लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो।
केल टोलस्थित मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारा पाठशालामा ल्याइ पुर्याइ रथमा विराजमान गराइसकेपछि रथयात्रा सुरू हुने गर्छ।
जात्राको पहिलो दिन जमलदेखि असन, दोस्रो दिन असनदेखि हनुमान ढोका, तेस्रो दिन लगनसम्म पुर्याइन्छ।
तस्बिरहरू:
-1743493279.jpg)
-1743493280.jpg)
-1743493279.jpg)
-1743493277.jpg)
-1743493276.jpg)
-1743493275.jpg)
-1743493277.jpg)
-1743493275.jpg)
-1743493275.jpg)
-1743493276.jpg)
-1743493278.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।