काठमाडौंको माइतीघरमा पत्रकारहरूले प्रदर्शन गरेका छन्।
शुक्रबार दिउँसो तीनकुनेमा राजावादीहरू आगो लगाइदिएको घरमा जलेर भिडिओ पत्रकार सुरेश रजकको मृत्यु भएको घटनामा न्याय माग्दै पत्रकारहरूले शनिरबार बिहान प्रदर्शन गरेका हुन्।
उनीहरुले पत्रकार रजकको हत्यारालाई कारबाही गर्नुपर्ने, सञ्चार संस्थामाथिको आक्रमण बन्द गर्नुपर्ने, पत्रकारहरूको पेसागत सुरक्षा ज्ञारेन्टी गर्न माग गरेका छन्।
रजक शुक्रबार राजावादीले आगजनी घरमा मृत भेटिएका थिए। उनी एभिन्युज टेलिभिजनमा कार्यरत थिए।
तस्बिरहरूः
सबै-ink-1743223169.jpeg)
-ink-1743223169.jpeg)
-ink-1743223169.jpeg)
-ink-1743223169.jpeg)
-ink-1743223170.jpeg)
-ink-1743223170.jpeg)
-ink-1743223170.jpeg)
-ink-1743223171.jpeg)
-ink-1743223171.jpeg)
-ink-1743223172.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।