आगामी तीन दिन देशका अधिकांश स्थानहरूको तापक्रम बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो भैरहवाको अधिकतम तापक्रम ३७ देखि ३९ डिग्रीबीच रहनेछ। शनिबार राति जोमसोम तथा ताप्लेजुङको न्यूनतम तापक्रम ४ देखि ६ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान छ ।
यस्तो छ अन्य सहरको तापक्रम पूर्वानुमान:
