काठमाडौंमा प्यालेस्टाइन-इसराइलबीचको युद्ध रोक्न माग गर्दै प्रदर्शन भएको छ।
बुधबार काठमाडौंको बालुवाटारमा मानवअधिकार अभियन्ताहरूले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गरेका हुन्।
उनीहरूले नारा लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेका थिए।
इफ्तरको समयमा पनि इसराइलले प्यालेस्टाइनमा आफ्नो कारबाही जारी राखेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
तस्बिरहरू:
-1742989971.jpeg)
-1742989971.jpeg)
-1742989971.jpeg)
-1742989970.jpeg)
-1742989969.jpeg)
-1742989969.jpeg)
-1742989970.jpeg)
-1742989970.jpeg)
-1742989968.jpeg)
-1742989968.jpeg)