पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा पूर्जा अर्चना गरेका छन्।
शनिबार गोरखा पुगेका शाहले गोरखकाली मन्दिर पुगेर त्यहाँ करिब दुई घन्टा पुजाअर्चना गरेका हुन्।
पूर्वराजा गोरखा पुग्दा त्यहाँ शिवसेना र राजावादीहरुको स्वागत गरेका थिए।
उनको स्वागता तनहुँको आबुखैरेनिदेखि गोरखा बजार हुँदै गोरखा दरबारसम्म मोटरसाइकल र्याली निकालिएको थियो।