महिलाहरूको स्वास्थ्य एवं फिटनेसका लागि काठमाडौं पिंक केयराथन महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले ‘काठमाडौं पिंक केयराथन’ भएको छ।
लेजर पोर्ट नेपालले यो कार्यक्रम गरेको हो।
काठमाडौं पिंक केयराथनमा महिलाहरूको दौड, जुम्बा लगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म ३ वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो। त्यसपछि कोभिड महामारी र अन्य सामाजिक तथा आर्थिक कारणले रोकिएको इभेन्ट २०२४ मा आयोजना भएको थियो।
तस्बिरहरू:
-1742626637.jpg)
-1742626636.jpg)
-1742626635.jpg)
-1742626635.jpg)
-1742626636.jpg)
-1742626636.jpg)
-1742626635.jpg)
-1742626637.jpg)
-1742626635.jpg)
-1742626634.jpg)
-1742626634.jpg)
-1742626633.jpg)
-1742626631.jpg)
-1742626632.jpg)
-1742626632.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी