होली पर्वका कारण काठमाडौंको जमल, त्रिचन्द्र, भद्रकाली लगायत सुन्धारा क्षेत्रको ट्राफिक प्रभावित भएको छ।
होली खेल्न बसन्तपुर दरबार क्षेत्र सर्वसाधारण आएका थिए।
होली सकिएसँगै आआफ्नो गन्तव्यतिर उनीहरू जान थालेका छन्।
एनएसीअगाडि बस, माइक्रो बस चढ्नका लागि भिड नै लागेको छ।
तराईं क्षेत्रमा भने फागु पूर्णिमाको भोलिपल्ट अर्थात् शुक्रबार होली पर्व मनाइन्छ। त्रेता युगदेखि नै नेपाली, परम्परा र रीतिरिवाजको अविच्छिन्न हिस्सा बनेको मानिएको होली विशेष गरेर रङ र पानीको सांस्कृतिक संगम हो।
आपसमा रङ दलेर र पानी छ्यापेर मनाइने यो पर्व भावना तथा सद्भाव सेतु पनि हो।
तस्बिरहरू:
-1741869463.jpg)
-1741869463.jpg)
-1741869462.jpg)
-1741869462.jpg)
-1741869461.jpg)
-1741869461.jpg)
-1741869461.jpg)
-1741869462.jpg)
-1741869460.jpg)
-1741869459.jpg)
-1741869459.jpg)
-1741869460.jpg)
-1741869458.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी