ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका ई–बग्गी परीक्षण गरेको छ।
आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू घुमाउनका लागि महानगरले अहिले ई–बग्गी परीक्षण गरेको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए।
एक महिना परीक्षण गरेपछि अन्य ४ वटा ई–बग्गी किनी महानगरले सञ्चालनको योजना बनाउने उनले बताए।
अहिले होटल गुडविलसँग सहयोगमा महानगरले ई–बग्गी परीक्षण भइरहेको छ।
महानगरले पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा बनाएको हो।
-1741073337.jpg)
-1741073337.jpg)
-1741073337.jpg)
-1741073336.jpg)
-1741073335.jpg)
-1741073335.jpg)
-1741073336.jpg)
-1741073336.jpg)
-1741073335.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी।