नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ३७ जनाको पदस्थापन भएको छ।
प्रहरी नायब उपरीक्षक (डिएसपी)बाट एसपीमा बढुवा भएकाहरूको सोमबार प्रहरी प्रधान कार्यालयले पदस्थापन गरेको हो।
आइतबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच आइजिपी बसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
हेर्नुस् सूची: