काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाइएको छ।
आइतबार काठमाडौंको ठमेलमा नयाँ वर्ष मनाइएको हो। सञ्चय कोष भवन अगाडि कार्यक्रम गरेर ठमेलमा र्याली निकालिएको छ।
सो अवसरमा चिनियाँ राजदूत चेन सोङ र उपसभामुख इन्दिरा राणाले शुभकामना व्यक्त गरेका छन्।
ठमेलमा चिनियाँ जन-जीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीत समेत प्रस्तुत गरिएको थियो।
तस्बिरहरू: