यतिबेला हिउँद मौसम चलिरहेकाले देशभर चिसो बढेको छ।
चिसोका कारण मानिसहरू घाम लाग्नेबित्तिकै घाम भएको ठाउँमा निस्कन रूचाउँछन्। सहरका धेरै ठाउँमा अग्ला भवनहरूले घामको ताप छेकिने हुँदा मानिसहरू नजिकका खुला ठाउँ र पार्कहरूमा घाम ताप्न निस्किएको देख्न सकिन्छ।
जाडो बढेसँगै काठमाडौंको खुला ठाउँ र पार्कहरूमा दिउँसोको समयमा घाम ताप्ने मानिसहरूको रमाइलो दृश्य देख्न सकिन्छ।
मानिसहरू घामसँगै आ-आफ्नो दौंतरीसँग मिठा मिठा गफमा भुलेका भेटिन्छन् भने कोही भने घाम ताप्दै बदाम, चना चटपट खाइरहेका भेट्न सकिन्छ।
काठमाडौंको गुह्वेश्वरी नजिकै बागमती नदी किनारको पार्क छेउ देखिएका यस्तै केही दृश्यहरू :
-1735021876.jpg)
-1735021880.jpg)
-1735021879.jpg)
-1735021879.jpg)
-1735021879.jpg)
-1735021878.jpg)
-1735021878.jpg)
-1735021878.jpg)
-1735021878.jpg)
-1735021877.jpg)
-1735021877.jpg)
-1735021877.jpg)
-1735021876.jpg)
-1735021875.jpg)
-1735021875.jpg)
-1735021875.jpg)
-1735021875.jpg)