सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गर्ने एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार सर्वोच्च अदालतको बोर्डमा एक महिलाले सर्वोच्च अदालत अघि बोर्डमा कालो रंग छ्यापेकी हुन्।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकी महिला बिनु यादव हुन्।
प्रहरीले पछि बोर्डमा लागेको रंग पानीले सफा गरेको छ।
रामेछापका पुरूषले आफूमाथि बलात्कार गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिएकी थिइन्। तर प्रहरीले जाहेरी नै गायब पारेको आरोप छ।
यो पनि: बिनु यादवको बलात्कार जाहेरीमा अनुसन्धान नगर्ने प्रहरीमाथि छानबिन गर्न सिफारिस
तस्बिरहरू:
-1732601455.jpeg)
-1732601455.jpeg)
-1732601454.jpeg)
-1732601454.jpeg)
-1732601454.jpeg)
-1732601453.jpeg)
-1732601453.jpeg)
-1732601453.jpeg)
-1732601452.jpeg)
-1732601452.jpeg)
-1732601452.jpeg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी