काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ।
महानगर प्रहरीले मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर आफ्नो बोर्ड राखेपछि व्यवसायीहरू प्रतिकारमा ओर्लेका छन्। त्यस क्रममा मारवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीहरूबीच धकेलाधकेल भएको थियो।
पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरका नगर प्रहरी र मारवाडी सेवा समितिबीच धकेलाधकेल भएको हो।
तस्बिरहरू:
-1728465884.jpg)
-1728465883.jpg)
-1728465882.jpg)
-1728465883.jpg)
-1728465883.jpg)
-1728465883.jpg)
-1728465880.jpg)
-1728465882.jpg)
-1728465880.jpg)
-1728465881.jpg)
-1728465881.jpg)
-1728465881.jpg)
-1728465880.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी