आज घटस्थापना।
दसैंघरमा वैदिक विधिपूर्वक जमरा राखिसकिएको छ।
दसैंका लागि बजारमा किनमेल गर्नेहरूको पनि भिड लाग्न थालेको छ।
काठमाडौंको असन बजार र ललितपुरको मंगलबजार क्षेत्रमा भिडभाड देखिन्छ। तर व्यापारीहरू भने विगतका वर्षहरूमा जस्तो अझै भिडभाड नभएको बताउँछन्।
दसैंका लागि आवश्यक खाद्यान्नदेखि लत्ताकपडाहरू खरिद गर्न बजारमा भिड छ।
तस्बिरहरू: