बिहीबार रातिदेखि अविरल परेको झरीले जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकामा सवारी जाम छ। नदी करिडोर क्षेत्रका बाटोमा झरीले सवारी आवागमनमा प्रभावित तुल्याएको छ।
एकनास परेको झरीले मानिसहरूलाई आवतजावतमा पनि समस्या निम्त्याएको छ।
अविरल वर्षातपछिको लेदोसहितको पहिरो सिन्धुलीमा बिपी राजमार्ग अवरूद्ध बनेको छ। भारी मात्रामा पानी पर्दा झापाको दक्षिणी क्षेत्र डुबानमा पर्न थालेका छन्।
मौसमविद्हरूले यो झरी आइतबारसम्म रहने बताएका छन्। बंगालको खाडीबाट आएको उच्च जलवाष्पयुक्त वायुले मनसुन सक्रिय तुल्याएको हो।
देशको पूर्वी र मध्य तराईका भू–भागमा अति भारी वर्षा मापन भएको छ। अन्य भूभागमा पनि मध्यमदेखि भारी वर्षा भएको छ। यो क्रम शनिबार रातिसम्म कायम रहने मौसमविद्हरूले बताएका छन्।
-1727418867.jpg)
-1727418867.jpg)
-1727418867.jpg)
-1727418867.jpg)
-1727418866.jpg)
-1727418866.jpg)
-1727418865.jpg)
-1727418865.jpg)
-1727418865.jpg)
-1727418863.jpg)
-1727418865.jpg)
-1727418864.jpg)
-1727418864.jpg)
-1727418864.jpg)
-1727418863.jpg)
-1727418862.jpg)