आज २०८१ सालको पूर्वसन्ध्या। २०८० सालको अन्तिम सूर्यास्त हामीले काठमाडौंका विभिन्न स्थानबाट खिचेका छौं।
शुक्रबार काठमाडौंको चोभार र चन्द्रागिरिबाट २०८० सालको अन्तिम सूर्यास्त हामीले कैद गरेका छौं।
नयाँ वर्षको सुनौलो बिहानीसँगै मानिसहरूले नयाँ यात्रा प्रारम्भ गरेसँगै पुराना दुःख भुलेर नयाँ उमंगका साथ नयाँ वर्षलाई स्वागत गर्ने गर्छन्।
तस्बिरहरूः
-ink-1712925173.jpeg)
-ink-1712925173.jpeg)
-ink-1712925172.jpeg)
-ink-1712925173.jpeg)
-ink-1712925170.jpeg)
-ink-1712925171.jpeg)
-ink-1712925172.jpeg)
-ink-1712925170.jpeg)
-ink-1712925171.jpeg)
-ink-1712925172.jpeg)