रूस-युक्रेन युद्धमा ज्यान गुमाएकाहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन गरिएको छ।
रूस-युक्रेन युद्धमा ज्यान गुमाएका व्यक्तिहरूका परिवार र आफन्तहरूले शनिबार साँझ पशुपति मन्दिर परिसरमा दीप प्रज्वलन गरेका हुन्।
वैदेशिक रोजगारमा विभिन्न देशहरू गएर रूसी सेनामा भर्ती हुन पुगेकाहरूको यकिन तथ्यांक सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन।
परराष्ट्र मन्त्रालयले रूसमा १० जना नेपाली युवाहरू मारिएको भनेपनि मृत्यु हुनेको संख्या त्योभन्दा बढी रहेको अनुमान गरिएको छ।
आज १६ जनाका परिवार र आफन्तहरू पशुपति पुगेर दीप प्रज्वलन गरेका छन्।
तस्बिरहरूः
-1708780175.jpeg)
-1708780174.jpeg)
-1708780173.jpeg)
-1708780173.jpeg)
-1708780173.jpeg)
-1708780175.jpeg)
-1708780175.jpeg)
-1708780175.jpeg)
-1708780176.jpeg)
-1708780174.jpeg)
-1708780173.jpeg)
-1708780174.jpeg)
-1708780174.jpeg)