चिनियाँ नयाँ वर्षको अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरमा विशेष प्रदर्शनी भएको छ। स्क्वायर
२०२४ चिनियाँ ड्रागन लुनार नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा राजदूत चेन सोङले शुभकामना व्यक्त गरेका छन्। कार्यक्रममा चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीत समेत प्रस्तुत गरिएको थियो।
केही दिन यता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको छ।
तस्बिरहरू:
-ink-1707914863.jpeg)
-ink-1707914864.jpeg)
-ink-1707914863.jpeg)
-ink-1707914863.jpeg)
-ink-1707914863.jpeg)
-ink-1707914862.jpeg)
-ink-1707914862.jpeg)
-ink-1707914862.jpeg)
-ink-1707914861.jpeg)
-ink-1707914861.jpeg)
-ink-1707914861.jpeg)
-ink-1707914861.jpeg)
-ink-1707914860.jpeg)
-ink-1707914860.jpeg)
-ink-1707914859.jpeg)
-ink-1707914859.jpeg)