काठमाडौंको माइतीघर मण्डल क्षेत्रमा तोकिएको निषेधित क्षेत्र हटाउन माग गर्दै फोटो प्रदर्शनी गरिएको छ।
मंगलबार दिउँसो कांग्रेसको भ्रातृ संगठन नेविसंघले माइतीघर क्षेत्रमा फोटो प्रदर्शनी गरेको हो।
विभिन्न समयमा पत्रपत्रिका तथा अनलाइनमा छापिएका आन्दोलनका तस्बिरहरूलाई नेविसंघले प्रिन्ट निकालेर भित्तामा टाँसेको छ।
‘माइतीघर चिनाउने प्रयास, माइतीघर हाम्रो पुस्ताको सिभिक स्पेस’ लगायत नारा लेखेर भित्तामा टाँसिएको छ। माइतीघर, बानेश्वरलगायत राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरू बस्ने क्षेत्रमा काठमाडौं जिल्ला प्रशासनले प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ।
तस्बिरहरू:
-ink-1706606963.jpeg)
-ink-1706606963.jpeg)
-ink-1706606963.jpeg)
-ink-1706606961.jpeg)
-ink-1706606962.jpeg)
-ink-1706606962.jpeg)
-ink-1706606961.jpeg)
-ink-1706606961.jpeg)
-ink-1706606961.jpeg)
-ink-1706606960.jpeg)
-ink-1706606960.jpeg)
-ink-1706606959.jpeg)
-ink-1706606959.jpeg)
-ink-1706606959.jpeg)
-ink-1706606959.jpeg)