भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएसँगै नेपालमा भक्तजनहरूले केक काटेर उत्सव मनाइरहेका छन्।
सोमबार ललितपुरस्थित लगनखेल हनुमान मन्दिरमा केक काटेर भक्तजनहरूले उत्सव मनाएका हुन्। मन्दिर परिसरमा दीप प्रज्वलन गर्नुका साथै नाचगान गर्दै भक्तजनहरू उत्सव मनाइरहेका छन्।
आज प्राण प्रतिष्ठा गरिएको अवसरमा पशुपतिनाथ, जानकी मन्दिर लगायत ठाउँका मन्दिरहरूमा दीप प्रज्वलन गरेर भक्तजनहरूले उत्सव मनाइरहेका छन्।
उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका थिए।
तस्बिरहरूः
-1705932096.jpg)
-1705932094.jpg)
-1705932096.jpg)
-1705932094.jpg)
-1705932085.jpg)
-1705932086.jpg)
-1705932086.jpg)
-1705932085.jpg)
-1705932084.jpg)
-1705932084.jpg)
-1705932085.jpg)
-1705932086.jpg)
-1705932084.jpg)
-1705932082.jpg)
-1705932082.jpg)
-1705932083.jpg)
-1705932083.jpg)
-1705932082.jpg)