काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले मेलम्चीको पानी तुरून्त खोल भन्दै प्रदर्शन गरेको छ।
समितिले पाटन दरबार स्क्वायरमा मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर भन्दै विभिन्न प्लाकार्ड बोकेर प्रदर्शन गरेको हो।
प्रदर्शनकारीले 'ए सरकार पानी दे,' 'पानीमारा राजनीति पार्टी मुर्दावाद,' 'मेलम्चीको पानी तुरून्त उपत्यका पठाऊ' लगायत प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
तस्बिरहरू:
-1704281659.jpg)
-1704281658.jpg)
-1704281658.jpg)
-1704281656.jpg)
-1704281655.jpg)
-1704281657.jpg)
-1704281657.jpg)
-1704281655.jpg)
-1704281656.jpg)