राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल परिवारले राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाएको छ।
पाटन दरबार क्षेत्र परिसर, ललितपुरमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरू लगाएर राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो।
उनीहरूले राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र संवर्द्धनका लागि दिवस मनाएका हुन्।
तस्बिरहरू: