आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ।
श्री कृष्ण जन्माष्टमीको दिन देशभरका कृष्ण मन्दिरमा भक्तजन र दर्शनार्थीको बिहानैदेखि भीड छ।
ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
हिन्दू धर्म अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ। भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ।
कृष्ण जन्माष्टमीको पर्व मनाउन सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
तस्बिरहरूः
-1693987816.jpg)
-1693987816.jpg)
-1693987814.jpg)
-1693987814.jpg)
-1693987809.jpg)
-1693987809.jpg)
-1693987811.jpg)
-1693987812.jpg)

























