वर्षाको मौसम सुरू भएसँगै किसानहरूलाई रोपाइँको चटारो छ। किसानहरू खेत खन्ने, बिउ बिजन छर्ने, उमार्ने तयारीमा जुटिरहेका छन्।
सहर वरपर रहेका विभिन्न तटीय क्षेत्रमा पनि रोपाइँ भैरहेको देख्न सकिन्छ।
ललितपुरको खोकनामा यतिबेला धमाधम रोपाइँ भैरहेको छ।
तस्बिरहरू: